एनओसी सेवा अब अनलाइनबाटै

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई अत्यावश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइन प्रणालीबाटै प्राप्त गर्न सकिने भएको छ। सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाले सोमबारदेखि सुरु गरेको उक्त अनलाईन...

सम्बन्धित सामग्री

लुम्बिनी घुम्नका लागि अब अनलाइनबाटै टिकट

बुद्ध जन्मस्थल लुम्बिनी घुन्नका लागि अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको हो।...

१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै

२५ भदौ, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले […]

पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो । यो सेवा शुभारम्भ भएसँगै पुलिस रिपोर्ट बनाउन काठमाडौं नै...

अब अनलाइनबाटै राप्रपाको पार्टी सदस्यता लिन सकिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब अनलाइनबाटै सदस्यता प्रदान गर्ने भएको छ । राप्रपाले अनलाइनबाटै पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरेको हो । राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ । वेबसाइटमा गएर नयाँ सदस्यता लिने वा नवीकरण गर्ने हो, सो छनौट गरेर आवेदन दिन सकिने छ ।  साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको...

बैंकको अनलाइनबाटै ५ लाखसम्म ऋण माग्न पाइने

२८ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै यस्तो व्यवस्था गरेको हो । शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको मार्गदर्जन जारी गर्दै राष्ट्र बैंकले पाँच लाख रुपैयाँसम्म यस्तो कर्जा लिन सकिने बताएको छ । मार्गदर्शनअनुसार सम्बन्धित […]

अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम

अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनलाइनबाटै खानेपानीको महशुल तिर्न सकिने भएपछि महशुल भुक्तानी गर्न लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।   ग्राहकको सजताका लागि अनलाइनबाटै खानेपानीको बिल तिर्न सकिने व्यवस्था गरेको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ ।  अब इसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाट काठमाडौं...

अनलाइनबाटै क्यूआर कोडसहितको खोप कार्ड कसरी बनाउने?

मन्त्रालयका अनुसार अब अनलाइनबाटै क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिन मिल्नेछ।

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख...

‍अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता दिइने

नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको हो ।  नीतिमा भनिएको छ, ‘सरकारी कारोबार गर्ने बैंक शाखाहरूले विद्युतीय भुक्तानीका उपायहरू अबलम्बन गरी सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिले सहजै...

एनएमबि बैंकको डलर कार्ड अनलाइनबाटै

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । बैंकको देशभरीका १८१ शाखाहरुमा […]