मंगलबारदेखि भेरिफाइ भएको २४ घण्टाभित्र एनओसी पाउने

४ चैत, काठमाडौं। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाले मंगलबारदेखि आवेदन प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिने भएको छ । शाखाले प्रमाणीकरण हुन बाँकी ‘पेन्डिङ’ मा रहेको दुई हजार ४४२ आवेदनहरु सोमबारभित्र शून्यमा झार्ने एनओसी शाखाका  निमित्त शाखा प्रमुख बासुदेव वस्तीले बताए । उनले अनलाइनखबरसँग भने, ‘मंगलबारदेखि हामी अनलाइन आवेदन भरेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने […]