२० असार, काठमाडौं । चीन सरकार कोभिड प्रोटोकल पालना गर्दै दुईतर्फी रुपमा रसुवागढी नाका सञ्चालन गर्न सहमत भएको छ । नेपाल र चीनका अधिकारीहहरुबीच बिहीबार भएको भर्चुखल छलफलमा यस्तो सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत […]