निषेधाज्ञाः खाद्यले तोक्यो उपत्यकाका ४ स्थानमा बिक्री केन्द्र

काठमाडौं । निषेधाज्ञा जारी भएपछि उपत्यकाभित्रको खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ । काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकिएको खाद्य कम्पनीले जनाएको छ । यी बिक्री ...

सम्बन्धित सामग्री

दुई सातादेखि चीज भण्डार र बिक्री केन्द्र बन्द

रसुवा– दुग्ध विकास संस्थान मातहतमा रहेको चन्दारबारी चीज उत्पादन केन्द्रको धुन्चे बिक्री केन्द्र र भण्डार कक्ष दुई सातादेखि बन्द छ । भण्डार तथा बिक्री केन्द्रमा रहेको चीज तथा दुग्धजन्य पदार्थ कुहिएको भेटिएको र अव्यवस्थित तवरबाट भण्डार गरेको पाइएकोले २०८० भदौ २४ गते जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको रसुवाको […]

बुढानीलकण्ठमा माटो ब्रान्डको बिक्री केन्द्र

माटोको बिक्री केन्द्र बुढानीलकण्ठको देउवाचोकमा सञ्चालनमा आएको छ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा थप योगदान पुर्‍याउने उद्देश्यले माटो ब्रान्डको सातौँ स्टोर बुधबारबाट सञ्चालनमा आएको हो । माटोले नेपाली उत्पादनलाई ग्राहकहरूको...

स्वामीकार्तिकमा खाद्य बिक्री केन्द्र

काठमाडौँ, ५ जेठ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिए । उनले यहाँका नागरिकले कोेल्टीमा गएर खाद्य ल्याउनुपर्ने बाध्यता हटाउनका लागि पालिकामा नै खाद्य […]

कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित

महोत्तरी, ५ चैत । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो […]

चितवनमा नर्सिङ सेवासहितको सौन्दर्य सामग्री बिक्री केन्द्र स्थापना

चितवनमा पहिलोपटक छालाको जाँचसहितको सौन्दर्य सामग्री बिक्री केन्द्र (स्किन एक्स्पिरियन्स सेन्टर) सञ्चालनमा आएको छ। भि.एम.भि.एस्थेटीक्स् ग्रुपले नारायणगढमा सञ्चालनमा ल्याएको केन्द्रको नायिका स्वस्तिमा खड्काले गत बुधबार उद्घाटन गरेकी हुन्।   काठमाडौंपछि पहिलो शाखाको...

झापाका ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र

झापामा भारतीय मरेको माछाको खपत घटाउने उद्देश्यका साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा आएको छ । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् ।गाभुर एग्रो फार्म प्रालिमार्फत् उनीहरुले बिहीबार घटस्थापनको अवसरमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री […]

झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् […]

हिमालपारिको गाउँ लिमीमा खाद्य बिक्री केन्द्र स्थापना हुने

सिमकोट– हिमालपारिको गाउँ लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम सिमकोटबाट एकतर्फी तीन दिन पैदल लाग्ने लिमीमा खाद्यान्न सहज रूपमा वितरण गर्न लिमिटेडले केन्द्र स्वीकृत गरेपछि खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीले लिमीमा पहिलो पटक खाद्य बिक्री केन्द्र स्थापना […]

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका […]

मजदुर हडतालका कारण आँगन मिठाईको दुई बिक्री केन्द्र अढाई महिनादेखि बन्द

आँगन मिठाईको त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र मजदुर हडतालका कारण साढे दुई महिनादेखि बन्द छन् । कोभिड–१९का कारण जागिर खोसिएका मजदुरको स्थिति सामान्य बन्दै गएपछि पुनर्वहाली गर्ने सर्तलाई व्यवस्थापनले अटेर...