झापाका ११ स्थानमा जिउँदो माछा बिक्री केन्द्र

झापामा भारतीय मरेको माछाको खपत घटाउने उद्देश्यका साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा आएको छ । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् ।गाभुर एग्रो फार्म प्रालिमार्फत् उनीहरुले बिहीबार घटस्थापनको अवसरमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री […]

सम्बन्धित सामग्री

झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् […]