दुई सातादेखि चीज भण्डार र बिक्री केन्द्र बन्द

रसुवा– दुग्ध विकास संस्थान मातहतमा रहेको चन्दारबारी चीज उत्पादन केन्द्रको धुन्चे बिक्री केन्द्र र भण्डार कक्ष दुई सातादेखि बन्द छ । भण्डार तथा बिक्री केन्द्रमा रहेको चीज तथा दुग्धजन्य पदार्थ कुहिएको भेटिएको र अव्यवस्थित तवरबाट भण्डार गरेको पाइएकोले २०८० भदौ २४ गते जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको रसुवाको […]