घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले गरे तालाबन्दी

कैलाली । कैलाली घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आउन जान समस्या भएकाले तत्काल नयाँ बस सेवा सञ्चालनको माग गर्दै नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका छन् । क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन् । बस सञ्लनमा […]

सम्बन्धित सामग्री

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका स्ववियू सभापति बुढाथोकी गत स्ववियू निर्वाचनमा सर्वसम्मत सभापति चुनिएका थिए । सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज […] The post कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेचिलो बन्दै स्ववियु निर्वाचन, विराटनगरका दुई क्याम्पसमा तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम समयमा विराटनगरका दुई क्याम्पसमा निर्वाचन पेचिलो हुने भएको छ । दुई विद्यार्थी संगठनले दुई क्याम्पसमा तालाबन्दी गरेपछि आइतबार हुने निर्वाचन पेचिलो हुने देखिएको हो...

शुल्क वृद्धिको विरोधमा तालाबन्दी

भक्तपुर । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी सङ्घले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन् । […]

संयुक्त विद्यार्थी संगठनद्धारा त्रिचन्द्र क्याम्पसमा तालाबन्दी

काठमाडौं, १९ माघ । संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरेको छ । मंगलबार त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा संगठनले तालाबन्दी गरेको हो । संगठनले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अराजक संगठन शक्तिहरुले गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति […]

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बना

परीक्षा केन्द्र परिवर्तन गरेको विरोधमा जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्लाको जुम्ला बहुमुखी क्याम्पसा अनिश्चितकालिन तालाबन्दी भएको छ। असोज ११ गतेदेखि सञ्चालन हुने एमएड दोस्रो वर्षको परीक्षा केन्द्र जुम्लामै हुनु पर्ने माग राख्दै चार विद्यार्थी संगठनले अनिश्चितकालका लागि तालाबन्दी गरेका...

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

रोल्पा, २० साउन: जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । “मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हाँै”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “विश्वविद्यालय सुधारका लागि […]

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।  “मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौं”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भने, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानी