नेविसंघले रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले फुटायो

२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो । लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो […]

सम्बन्धित सामग्री