सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

सम्बन्धित सामग्री

भारतीय बजारको प्रभाव : झापाका पोल्ट्री व्यवसायी संकटमा

भारतबाट सस्तो मूल्यमा जिउँदो कुखुरा र मासुको आयात हुन थालेपछि झापाका पोल्ट्री व्यवसायी संकटमा परेका छन् । उनीहरुले प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय प्रतिबन्धित कुखुराको अवैध आयातले झापाका पोल्ट्री व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा, तयारी मासु र अन्डालगायत कुखुराजन्य […]

कुखुराको सात क्विन्टल अवैध मासु बरामद

भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रतिबन्धित कुखुरा मासु प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार र क्वारेन्टाइन छलेर ल्याइएको करिब सात क्विन्टल मासु प्रहरीले नियन्त्रणमा लिएको हो ।

परालको थुप्रोमा लुकाइराखेको १ सय ६५ किलो गाँजा बरामद

महोत्तरीमा १ सय ६५ किलो प्रतिबन्धित लागूपदार्थ गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । महोत्तरी गाउँपालिका वडा नम्बर ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा महोत्तरीका सशस्त्र प्रहरीले बरामद गरेको हो ।

परालको थुप्रोमा लुकाइराखेको १ सय ६५ किलो गाँजा बरामद

महोत्तरीमा १ सय ६५ किलो प्रतिबन्धित लागूपदार्थ गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । महोत्तरी गाउँपालिका वडा नम्बर ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा महोत्तरीका सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भारतीय कुखुराको तस्करी बढ्यो

नेपालमा जिउँदो ब्रोइलर कुखराको मूल्य वृद्धि भएसँगै रौतहटमा प्रतिबन्धित भारतीय कुखुराको तस्करी बढेको छ । पछिलो केही दिनदेखि बढेको भारतीय कुखुराको तस्करीका कारण जिल्लाका दर्जनौ कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् । नेपालमा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएपछि रौतहटमा भारतीय कुखुरा तस्करी बढेको को ।

प्रतिबन्धित कुखुरा र चल्लाको अवैध आयात रोकिएन

वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन ।

आयातित पशुपक्षी नियन्त्रणका लागि सीमामा विशेष निगरानी

भद्रपुर, (झापा) : भारतबाट नेपाली बजारमा आयातित पशुपक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ। खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला, कुखुरा रोकथाम तथा नियन्त्रण गर्नुका साथै आयातित माछालाई चेकजाँज गरी मात्र नेपाल भित्र्याउने दिनेमा सरोकारवाला निकाय सहमत भएपछि निगरानी बढाइएको हो।  भारतीय बोइलर कु...

भारतीय कुखुरा आयात रोक्न किसानको माग

भद्रपुर (झापा) : भारतबाट अवैध रुपमा प्रतिबन्धित चल्ला तथा कुखुरा नेपाल भित्रिने क्रम नरोकिएपछि आफूहरु मारमा परेका भन्दै यहाँका कुखुरा पालक किसानहरुले प्रहरी, प्रशासन प्रमुखलाई ध्यानाकर्षण गराएका छन्। नेपाल कुखुरा पालक किसान संघ जिल्ला समिति झापाका अध्यक्ष राजन पौडेलको किसानको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ...

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।     स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा ...

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।