सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

सम्बन्धित सामग्री

भारतीय कुखुराको तस्करी बढ्यो

नेपालमा जिउँदो ब्रोइलर कुखराको मूल्य वृद्धि भएसँगै रौतहटमा प्रतिबन्धित भारतीय कुखुराको तस्करी बढेको छ । पछिलो केही दिनदेखि बढेको भारतीय कुखुराको तस्करीका कारण जिल्लाका दर्जनौ कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् । नेपालमा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएपछि रौतहटमा भारतीय कुखुरा तस्करी बढेको को ।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।