लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा ...
काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा चाप परेका कारण सरकारले केही विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको छ। विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। सरकारले गत बैशाखमा ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार आयात […]
काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना […]
काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन […]
सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धित वस्तुको आयात खुल्ला गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो ।विदेशी मुद्रामा सञ्चितिमा संकट देखिए पछि सरकारले गत वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पाद
१९ मंसिर, काठमाडौं । ८ महिनादेखि विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा लक्ष्य अनुसार राजस्व उठाउन नसकेर दबावमा परेको सरकारले गाडी लगायत प्रतिबन्धित वस्तुको आयात खोल्ने तयारी गरेको छ । राजस्व संकलनको ठूलो हिस्सा भन्सारमा निर्भर भएकाले चारपांग्रे निजी गाडी, महँगा स्मार्टफोन तथा मोटरसाइकल र मदिराको आयातमा प्रतिबन्ध लगाउँदाको असर राज्य लक्ष्यमा परेको छ । पछिल्लो […]
काठमाडौं, चैत ३० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्। मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्।मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने विषयमा मन्त्रालयमा छलफल भइरहेको अभिव्यक्ति दिएकी थिइन्।विदेशी डलर सञ्चितिको मात्रा घटेको कारण देखाउँदै २० वर्षे थोत्रा गा
झापा : नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करी माध्यमबाट भित्रिने क्रम अझै रोकिएको छैन। झापा र इलामका विभिन्न स्थानीय तहका माछा पोखरीमा माग बढ्दो रहेकोले सीमा नाका सिल र निषेधाज्ञामा पनि तस्कर समूहले अवैध रूपमा पंगास माछाको भुरा भित्र्याइरहेका छन्।यसैक्रममा सशस्त्र प्रहरीले बुधबार बिहान ४ बजे दुई क्विन्टल पंगास माछाको भुरासहित एउटा पीकअप गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान ४ बजे मेच
झापा : नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास माछाको भुरासहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार माछाका भुरा गौरीगञ्ज नाकाबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्राएका हुन्। त्यहाँकै कारोबारी सुनिल सहनीले अवैध रुपमा माछाको भुरा नेपाल भित्राएको र बिर