भद्रपुर, (झापा) : भारतबाट नेपाली बजारमा आयातित पशुपक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ। खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला, कुखुरा रोकथाम तथा नियन्त्रण गर्नुका साथै आयातित माछालाई चेकजाँज गरी मात्र नेपाल भित्र्याउने दिनेमा सरोकारवाला निकाय सहमत भएपछि निगरानी बढाइएको हो।
भारतीय बोइलर कु...