भद्रपुर (झापा) : भारतबाट अवैध रुपमा प्रतिबन्धित चल्ला तथा कुखुरा नेपाल भित्रिने क्रम नरोकिएपछि आफूहरु मारमा परेका भन्दै यहाँका कुखुरा पालक किसानहरुले प्रहरी, प्रशासन प्रमुखलाई ध्यानाकर्षण गराएका छन्।
नेपाल कुखुरा पालक किसान संघ जिल्ला समिति झापाका अध्यक्ष राजन पौडेलको किसानको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ...