भरतपुर– कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी.स्क्यान, आई.सी.यु, लगायत एन.आई.सी.यु, एच.डी.यु/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । अस्पतालले […]