म्याक्रोँ फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

पेरिस । इम्यान्युयल म्याक्रोँ फेरि पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा मध्यमार्गी म्याक्रोँले कट्टर दक्षिणपन्थी ली पेनलाई अहिलेसम्मकै ठुलो मतान्तरले पराजित गरेका हुन् ।  कुल खसेको मतमध्ये म्याक्रोँले ५८ दशमलब ५५ र ले पेनले ४१ दशमलब ४५ प्रतिशत मत हासिल गरेका छन् । विजय उत्सव मनाउने क्रममा ऐतिहासिक आइफल...

सम्बन्धित सामग्री

कयौं भ्रष्टाचार काण्डमा फसेका लुला पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् । लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा लुलाले ५० दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन् भने राष्ट्रपति बोल्सोनारुले ४९ दशमलब २ प्रतिशत मत प्राप्त गरेका छन्। एक महिनाअघि गरिएको […]

ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका लुला विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाएर निर्वाचित हुँदा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गर्नुभयो । सन् २००३ […]

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । आफ्नो नियुक्ति हुनु अघि, सीले सीपीसी बैठक गरेका थिए जसमा उनले आफ्ना धेरै प्रतिद्वन्द्वीहरूलाई बाहिरको बाटो देखाएका थिए। सीले अब फेरि एक पटक चीनको सत्ता कब्जा गरेका छन्। एक हप्ता लामो समयपछि शनिबार २० औं सीपीसी बैठक समाप्त भएको छ। सात सदस्यीय स्थायी समिति […]

कडा प्रतिष्पर्धाबीच केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

३१ साउन, नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ । उनीसँग […]

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ […]

रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्

चिलीमा ३५ वर्षका विद्यार्थी कम्युनिष्ट नेता राष्ट्रपतिमा निर्वाचित

ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित हुुनु भएको हो । कूल मतको ५६ प्रतिशत मत पाएर उहाँ निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् …

चिलीका ३५ वर्षीय ग्राबिएल राष्ट्रपतिमा निर्वाचित

चिलीमा ३५ वर्षीय ग्राबिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका बोरिकले कन्सर्भेटिभ नेता जोस एन्टोनियो कास्टलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्। बोरिक ५६ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा कान्छो उमेरमा चिलीको राष्ट्रपति भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बोरिकले अर्को वर्षको मार्चदेखि राष्ट्रपति पद सम्हाल्नेछन्। त्यसबेलासम्म…

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।