केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: केन्यामा नयाँ राष्ट्रपति निर्वाचित अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार […]

कडा प्रतिष्पर्धाबीच केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

३१ साउन, नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ । उनीसँग […]