कडा प्रतिष्पर्धाबीच केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

३१ साउन, नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ । उनीसँग […]

सम्बन्धित सामग्री

ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ को उपाधी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरिएको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ । टाइम म्यागजिनले उहाँलाई पर्सन अफ द इयर घोषणा गरेको हो । नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ट्रम्पले पराजित गर्नुभएको थियो । “ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी […]

कमला ह्यारिसबाट औपचारिक रुपमा पराजय स्वीकार, ट्रम्पलाई फोन गरेर दिइन् बधाई

अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजयपछि उपराष्ट्रपति कमला ह्यारिसले पराजय स्वीकार गर्दै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छिन् । बुधबार भएको फोन कलमा ह्यारिसले ट्रम्पलाई अमेरिकाको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी हुन् । ह्यारिसले ट्रम्पसँग शान्तिपूर्ण सत्ता हस्तान्तरणको महत्त्व र सम्पूर्ण अमेरिकीहरूको राष्ट्रपति बन्ने जिम्मेवारीबारे कुराकानी गरेकी थिइन्। यो कुराकानी केवल केही मिनेट मात्र चलेको […]

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं । तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।  यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सर्वाेच्च अदालतले  चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो ।  आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।

राष्ट्रपतिमा माओवादीको ‘सहमति कार्ड’ : एमाले सशंकित, कांग्रेस उत्साहित !

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकेसँगै दलहरूबीच आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन रस्साकस्सी शुरु भएको छ। आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको कार्यतालिका तय गरेसँगै कुन दलले राष्ट्रपति पाउने भन्ने विषय पेचिलो बनेको हो।  सत्ता साझेदारमध्येको प्रमुख घटक नेकपा एमालेले पुस १० गतेको सहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने अडान लिइरहँदा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय सहमतिको बखेडा झिकेको छ। एमाले र कांग्र...

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: केन्यामा नयाँ राष्ट्रपति निर्वाचित अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार […]

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ […]

भारतमा आज उपराष्ट्रपति निर्वाचन हुँदै

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ ।सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि …