भ्वाइस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन खुला

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ । डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । …

सम्बन्धित सामग्री

‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनका लागि डिजिटल अडिसन खुला

काठमाडौं : सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको आवेदन खुल्ला भएको छ। सहभागी हुन चाहने प्रतियोगीहरुले बैशाख २३ गतेसम्म डिजिटल अडिसन दिन सक्ने यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। उनका अनुसार नेपाली गीत गाउन सक्ने जोकसैले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। डिजिटल अडिसन दिनको लागि प्रतियोगीले नेपाली…

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

काठमाडौं । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ । साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि […]

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो। आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म…

नेपाल ‘ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु

नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना सहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । रियालिटी सो को निर्णायकमा गौरी मल्ल, निर शाह, सुगम पोखरेल रहेका छन् । साईना सहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बास्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन

‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर…

सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]

नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु

नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । सोका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा […]

भोलिबाट ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन

थ्रि प्रोडक्शनले नेपा डान्स एकेडेमीसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन भोलीबाट सुरु हुने भएको छ । असोज २ गतेबाट सुरु हुन लागेको रियालिटी शोको डिजिटल अडिसनमा ४ देखि १४ बर्ष उमेर भित्रका बालबालिकाले सहभागीता जनाउने पाउनेछन् । यो शोको प्रशारण भने कात्तिकबाट सुरु हुने शोका निर्देशक विशाल भण्डारीले […]

आजबाट नेपाल आइडल सिजन-४ को डिजिटल अडिसन शुरु

काठमाडौँ । रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । यहि भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म हुने भएको छ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरि नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका […]