काठमाडौं : सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको आवेदन खुल्ला भएको छ। सहभागी हुन चाहने प्रतियोगीहरुले बैशाख २३ गतेसम्म डिजिटल अडिसन दिन सक्ने यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाली गीत गाउन सक्ने जोकसैले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। डिजिटल अडिसन दिनको लागि प्रतियोगीले नेपाली…