भारतले सीमाभित्रै पसेर कारबाहीको धम्की दिएपछि पाकिस्तानले भन्यो– अविवेकी अभिव्यक्ति

६ मंसिर, काठमाडौं । पाकिस्तानको विदेशमन्त्रालयले भारतीय रक्षामन्त्रीको एक अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानी विदेशमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले शनिबार दिएको एक अभिव्यक्ति ‘गैर-जिम्मेवारीपूर्ण, उक्साउने खालको र अविवेकी’ भएको प्रतिक्रिया दिएको हो । भारत सरकारले आफ्ना छिमेकी माथि ‌औंला उठाउँदै आएको र ‘भ्रम र दिवा सपनामा’ डुबिरहेको समेत […]

सम्बन्धित सामग्री

गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्।भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने टिप्पणी गरेका छन्।शर्माले सामाजिक सञ्जालमा स्वयं व्यक्तिद्वारा भुल

सीके राउतलाई मन्त्री रेणु यादवले दिइन् ज्यान मार्ने धम्की

६ माघ, गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस […]

जेलबाट छुटेलगत्तै शिल्पाका पतिले सर्लिनलाई दिए धम्की

बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा भर्खरैमात्र जमानतमा छुटेका छन् । उनी दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेका थिए । रिहा भएपछि राज कुन्द्राले आफुविरुद्ध अभिव्यक्ति दिनेहरुसँग बदला लिन थालेका छन् ।उनले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहान

वैद्यको अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय होः एमाले

काठमाडौं, जेठ २९ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की सहितको अभिव्यक्तिको नेकपा एमालेले भत्सर्ना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक […]

कृष्ण सिटौला भन्छन्– अदालतलाई प्रधानमन्त्रीको धम्की राज्यआतंक

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले अदालतविरुद्ध धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति सिंगो संघीय लोकतान्त्रिक व्यवस्थाकै विरुद्धमा रहेको दाबी गरेका छन् ।  आइतबार विराटनगरमा पत्रकारहरूसँग...

अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति प्रति संकेत गर्दै अदालतलाई धम्की नदिन चेतावनी दिएका हुन् । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा त्यस समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरो पारामा सर्वोच्च अदालतमाथि धम्कीको... The post अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी appeared first on Purbeli News.