काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्।भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने टिप्पणी गरेका छन्।शर्माले सामाजिक सञ्जालमा स्वयं व्यक्तिद्वारा भुल