पुटिनको दाबी : रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू
रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’...