रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैन्य शासन लागू

मस्को – रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने भएको […]