राष्ट्रिय जनगणनका २०७८ को प्रारम्भीक नतिजा बुधबार सार्वजनिक भएको छ । जसअनुसार करिब ८० वर्षयताकै कम जनसंख्या वृद्धिदर भएको पाइएको छ । त्यस्तै पुरुषकोभन्दा महिलाको जनसंख्या ६ लाखभन्दा बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यस्तै अर्को अनौठो तथ्याङ्पनि सार्वजनिक भएको छ । जुन मुलुकको केन्द्रीय राजधानीको हो । केन्द्रीय राजधानी काठमाडौंमा महिलाको भन्दा पुरुषको […]