आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजे भिड्दैछन् । पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ […]

सम्बन्धित सामग्री

राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा

काठमाडौं– राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो । राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ […]

फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।बैंगलोरले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैन् । त्यसैले बैंगलोरका लागि यो खेल महत्वपूर्ण छ । यता राजस्थान भने आजको खेलमा सहज जित निकाल्दै दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । राजस्थानले

फाइनल प्रवेशको लागि गुजरात र राजस्थान भिड्दै

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् । राजस्थान र गुजरात बीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । खेल राति पौने आठ बजे सुरु हुँदैछ । गुजरात र राजस्थान आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छन् । गुजरातले आईपीएलमा पहिलो सहभागितामा नै प्ले अफ सम्मको […]

चेन्नईलाई हराउँदै राजस्थान क्वालिफायरमा

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ । राजस्थान आफ्नो लिगको अन्तिम खेलमा जितका साथ नेटरनरेटमा लखनऊ सुपर जायन्ट्सलाई पछि पार्दै क्वालिफायर खेल्ने अवसर पाएको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ । यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो । राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । राजस्थान ११ खेल […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त […]

दोस्रो स्थानमा उक्लने राजस्थान र कोलकाताको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइड राइडर्सले प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने राजस्थान र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै राजस्थान तालिका को दोस्रो स्थानमा उक्लने योजनामा छ ।लिगमा ५ खेल खेलेको राजस्थान ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । राजस्थानले आजको खेलमा जित निकाल्न सकेमा तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । यता कोलकाता पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको दो

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातले ४ खेलमा ६ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको गुजरात जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ

आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।