टोकियो- जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी […]