शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्ला र जुम्लामा पुगे पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक […]

सम्बन्धित सामग्री

कर्णालीमा पाठ्यपुस्तक वितरण शुरु

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको छ ।

कर्णालीमा पाठ्यपुस्तक वितरण शुरु

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको छ ।

कर्णालीमा पाठ्यपुस्तक वितरण शुरु

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको छ ।

हुम्ला जुम्लामा किताब पुगिसकेको छ : अनिल झा [भिडियो]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयले समयमै पाठ्यपुस्तक पाएका छन् ।

भर्नाअघि नै विकट हिमाली जिल्लाा पुग्याे पाठ्यपुस्तक

समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्लाहरुमा समेत यसवर्ष समयमा नै पुस्तक पुगेको छ। भर्ना मात्रै होइन, परीक्षा सञ्चालन हुँदा समेत पुस्तकको संकट झेलिरहेका हुम्ला, डोल्पा, जुम्ला, मुगुलगायतका जिल्लामा यसपटक भने भर्ना अभियान...

हुम्लाकी सांसदको आक्रोश : कर्णालीमा वन मान्छे बस्छन् ?

१२ असार, काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हुम्लामा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको र एउटा सरकारी आंगिक क्याम्पस पनि नरहेको भन्दै राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण कहिल्यै बदलिन नसकेको बताइन् । ‘हुम्ला जिल्लाले अहिलेसम्म किताब पाएको छैन । एउटा आंगक क्याम्पस पनि […]

उत्तरी हुम्लामा पाठ्यपुस्तक अभाव

हुम्ला  ।  पाठ्यपुस्तक अभावले हुम्लाका उतरी सिमकोट र नाम्खा गाउँपालिकामका विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र शुरू भएर विद्यालयहरू खुलेको तीन महिनाभन्दा बढी हुँदा पनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेलिरहेका छन् । हुम्लाका सातवटा गाउँपालिकाका अधिकांश विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरू कलम, कापी र झोला बोकेर विद्यालय धाउन थालेका छन्  । […]

हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्ला - दुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् ।  हरेक वर्षको फागुन २ गतेदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गएकाे असार १ गतेबाट मात्रै सुरु भयो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् , भने विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।  अठा...

कर्णालीमा पाठ्यपुस्तक नपुगेपछि अदालतमा रिट

कर्णालीको हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा शैक्षिक सत्र सुरु भएको एक महिना भइसक्दा पनि पाठ्यपुस्तक