हुम्ला जुम्लामा किताब पुगिसकेको छ : अनिल झा [भिडियो]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयले समयमै पाठ्यपुस्तक पाएका छन् ।

सम्बन्धित सामग्री

जुली महतोको अग्रता फराकिलो, अनिल झा ३६८८ मतले पछि परे

काठमाडौं, ७ मंसिर । धनुषा ३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई ३६८८ मतले पछि पारेकी छिन् । महतोले १५८५१ मत ल्याएकी छिन् । उनलाई झाले पछ्याईरहेका छन् । झाको १२१६३ मत छ । त्यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले ३९५७ मत ल्याएका छन्।

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

कांग्रेसलाई सहयोग गर्दा लोसपाको दुर्दशा भयोः अनिल झा

काठमाडौं, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली नेता अनिलकुमार झाले नेकपा एमालेसँगको तालमेल बाध्यताभन्दा पनि आवश्यकता भएको बताएका छन् । “लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले आफ्नै हैसियतमा निर्वाचन लड्ने हो । लोसपालाई कसैसँग तालमेल गर्ने बाध्यता छैन । यो एउटा दलको मात्र नभएर दुवैको आवश्यकता हो । समयको माग हो । यसले मूर्त रुप […]

अनिल झा माधव नेपालसँग भिड्ने, राजेन्द्र महतो के गर्लान् ?

८ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन् । २०७० सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् । ‘म यसै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गर्दैछु’ नेता झाले भने, ‘यो क्षेत्र छाड्ने […]

कसको को-कोसँग तालमेल हुन्छ, म भविष्यवेत्ता होइनः अनिल झा

काठमाडौं, २८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले चुनावी तालमेलका लागि विभिन्न पार्टीसँग समानान्तर संवाद भइरहेको बताएका छन् । “चुनावमा एकभन्दा बढी पार्टी मिलेर जाने कुरा भइरहेको छ । एकातिर गठबन्धन बनाएर जाँदा हामी पनि एक्लै जाने कुरा भएन । समानान्तर रुपमा सबैले सबैसँग कुराकानी गरिरहेका छन् । सबै दलले बढीभन्दा बढी […]

बाबुराम भट्टराईदेखि रेणु यादवसम्मलाई लोसपामा स्वागत छः अनिल झा

काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिनसहने नेता भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने, “उपेन्द्रजी आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहनुहुन्न । त्यसैले उहाँको प्रतिस्पर्धी अटाउन […]

गठबन्धनका लागि कांग्रेस र एमाले दुवैसँग समदूरीमा छौंः अनिल झा

काठमाडौं, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनका लागि समदूरीमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “गठबन्धन भनेको गिभ एन्ड टेक हो । । वन साइडेड लभ हुँदैन । गठबन्धनका लागि पनि […]

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं, ११ पुस : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् । यसका लागि मधेस आन्दोलन भए पनि […]