१२ असार, काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हुम्लामा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको र एउटा सरकारी आंगिक क्याम्पस पनि नरहेको भन्दै राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण कहिल्यै बदलिन नसकेको बताइन् । ‘हुम्ला जिल्लाले अहिलेसम्म किताब पाएको छैन । एउटा आंगक क्याम्पस पनि […]