हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्ला - दुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् ।  हरेक वर्षको फागुन २ गतेदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गएकाे असार १ गतेबाट मात्रै सुरु भयो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् , भने विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।  अठा...