नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सर्वसाधारण लगानीकर्ताहरुमा जारी गरेको थिय