जगजाहेर नै छ, प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् । खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको कुरा लुकाउने कुरै भएन । विवाहअघि […]