काठमाडौं, भदौ २ । सिन्धुपाल्चोकको मेलम्ची बजार, मेलम्ची खानेपानी योजनालगायतका क्षेत्रमा पूर्वाधार नष्ट गर्ने गरी निरन्तर आइरहेको लेदोको शृङ्खला रोक्न सरकारले संयुक्त पहल थालेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सडक विभाग, स्थानीय तहलगायत सरोकारवाला मन्त्रालय तथा निकायको संयुक्त पहलमा […]