विधेयकमा हाम्रा माग समेटिनुपर्छ : शिक्षक महासङ्घ

काठमाडौँ, १८ साउन । नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल सरकारको यही साउन […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहमा सहभागी, प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेट, कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी, संविधान प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा ओलीको जोड, संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल, विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा, द्रुत बस सेवा सञ्चालन शुभारम्भलगायतका समाचारले प्रमुख स्थान पाए  । […]

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

काठमाडौं,३ असोज । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका मावि, निमावि […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

आन्दोलनरत कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो ।  मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासङ्घ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका […]

नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।

नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।सरकारले विगतमा जस्तै चालू आर्थिक वर्ष ०७८-८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौताअनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्घले शुक्रबार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ ।राजधानी […]

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। यही असार १ गते […]

रुकुम पूर्व : टाेलटाेलमा पुगेर काेराेना राेकथाम अभियान चलाउँदै शिक्षक

रुकुम पूर्व – कोरोना भाइरस सङ्क्रमणकाे महामारीबाट विद्यार्थी र अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका शिक्षक एक भएर लागिपरेका छन् ।  जिल्लाभरका सबै शिक्षक एक दिन बराबरको तलब तथा भत्ता सङ्कलन गरेर आवश्यक स्वास्थ्य सामग्री खरिद गरी फिल्डमा नै खटिएको शिक्षक महासङ्घ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ–आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो ।  कोभ...