उमेर हद नलाग्ने व्यवस्थाप्रति राहत शिक्षक केन्द्रीय समितिको विरोध

शिक्षक सेवा आयोगले राहत शिक्षकलाई उमेर हद नलाग्ने व्यवस्था नहटाइ मावि तहको खुलातर्फको विज्ञापन खोलेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले विरोध गरेको छ ।

सम्बन्धित सामग्री

राहत शिक्षकलाई उमेर हद नलाग्ने

काठमाडाैँ- राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई  स्थायी सेवामा प्रवेश गर्नका लागि उमेर हद नलाग्ने भएको छ । सरकारले ल्याएको  विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी नियुक्तिका लागि खुलाएको विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था ल्याएको हो ...