४६ हजार राहत शिक्षकले परीक्षामा भाग लिन पाउने, उमेरहद नलाग्ने, फेल भए आर्थिक सुविधा

करिब ४६ हजार राहत शिक्षक शिक्षक सेवा आयोगले लिने परीक्षामा भाग लिन पाउने भएका छन् ।