नेबिकोको ५७औं स्थापना दिवसको अवसरमा बालाजु र गौरीघाटमा फ्याक्ट्री आउटलेट संचालन

काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सन् १९६४ मा स्थापना भएको कम्पनीले स्थापना दिवसको अवसर पारेर काठमाडौंको बालाजु र गौरीघाटमा फ्याक्ट्री संचालनमा ल्याएको छ ।कम्पनीले आफ्नो सेवालाई विस्तार गर्नका लागि नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालनमा ल्याएको छ । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई, कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् ।कम्पनीले बिहान ७ बजेदेखि बेलुका ७ ब

सम्बन्धित सामग्री

बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

तस्बिरमा बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी

बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी नियन्त्रणको प्रयास जारी छ। बाइसधारा अगाडि गणेशस्थान मन्दिर छेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। तस्बिरहरु :  ...

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी भएको छ। बाइसधारा छेउबाट धुवाँको मुस्लो देखिएको छ। अहिले प्रहरी घटनास्थलतर्फ गएको छ।...

बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौं, साउन २५ । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ । आगलागीको सुचनापछि ललितपुर र काठमाडौंको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । फोटोः रुटिन अफ नेपाल बन्द

बालाजु बाइसधारास्थित कारखानामा आगलागी

काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको कारखानामा आगलागी भएपनि अहिलेसम्म दमकल पुगिसकेका छैन। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। बालाजुको एक जुत्ता कारखानामा आगलागी भएको छ । श्रीराम पाण्डेको सञ्चालन गरेको गरेको वान वल्ड जुत्ता कारखानामा आगलागी भएको…

बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ। पटकपटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का नै...

बालाजु २२ धारामा यस्तो देखियो बौद्धमार्गी तामाङ समूदायको भिड

दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन्।  चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा…

नेबिको बिस्कुटको आउटलेट बालाजु र गौरीघाटमा संचालन

काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो । कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको […]

बालाजु बाइसधारा मेला लागेन

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले बताएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए । गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन । आ

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार काठमाडौंका दुई स्थानमा नयाँ शाखा कार्यालय उद्घाटन गरेकाे छ । बैंकले बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो