सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार काठमाडौंका दुई स्थानमा नयाँ शाखा कार्यालय उद्घाटन गरेकाे छ । बैंकले बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो