बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

सम्बन्धित सामग्री

सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

काठमाडौंः काठमाडौंको सामाखुसीमा भएको आगलागी नियन्त्रणमा आएको छ। सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी हो। साँझ ८ बजे आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र नेपाल प्रहरीका गरी ४ वटा दमकल र ५ वटा पानी ट्याङ्करसमेत प्रयोग गरिएको थियो।…

तस्बिरमा बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी

बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी नियन्त्रणको प्रयास जारी छ। बाइसधारा अगाडि गणेशस्थान मन्दिर छेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। तस्बिरहरु :  ...

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी भएको छ। बाइसधारा छेउबाट धुवाँको मुस्लो देखिएको छ। अहिले प्रहरी घटनास्थलतर्फ गएको छ।...

बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटले च्यापिएर एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब ३:४५ बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएर उनको […]

अदालतले नचिनेको अपहरणको अभियुक्त : सर्लाहीबाट नागरिकता लिएको प्रमाण भेटियो

अपहरण मुद्दाका प्रतिवादी र पक्राउ परेका व्यक्ति फरक–फरक रहेको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सफाइ दिएका अभियुक्त भारतीय नभएर नेपाली नागरिक नै भएको पुष्टि भएको छ । व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेका आरोपित व्यक्ति नेपाली नागरिक दुर्गाबहादुर बुढाथोकी नै भएको पुष्टि भएको हो ।२०६५ साल पुस १ गते साँझ बालाजु औद्योगिक क्षेत्र हाताबाट अपहरणमा परेका बाबुराजा रावलका बुवा हरिकृष्ण रावलले दिएको जाहेरीका आधारमा अपहरणकारीको समूहमाथि काठमाडौं जिल्ला अदालतमा अपहर

ग्यास उद्योग विरुद्ध नेविसंघ, बालाजु औद्योगिक क्षेत्र अगाडि धर्ना

काठमाडौं, पुस १४ –काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्टविरुद्ध नेपाल विद्यार्र्थी संघ सडकमा उत्रिएको ...