काठमाडाै । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको छ । इटालीको मिलानमा दुइ दिनपछि सुरू हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ अगाडि नै इलेक्ट्रीक मोटररसाइकल प्रदर्शन गरेको हो । कम्पनीले आफ्नो इलेक्ट्रीक मोटरसाइकलको नाम फ्लाइङ्ग फेला एफ सी-६ राखेको हो । क्लासीक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकल समेत क्लासीक स्टाइलमा नै […]