तीन युवाले रारामा खोल्दै डेढ करोडको रिसोर्ट, तर ऋण माग्न जाँदा बाटो नभएको भन्दै बैंकले दिएनन्

रारा। डेढ करोड लगानीमा रारामा ‘रारा इको रिसोर्ट’ खुल्ने भएको छ। युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले सो रिसोर्ट खोल्न

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जाने युवाले पाउँछन् सहकारीबाट ऋण

सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ऋण दिँदै आएको छ।

बालकुमारी घटनामा आधारित ‘सक्किगो नि’को विशेष एपिसोड

काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाए । आन्दोलनमा उत्रिंदा दिवंगत भएका सुजन रावत र वीरेन्द्र शाहको सपना घरको ऋण तिर्न र पैसा कमाउन विदेशिनु थियो । उक्त घटनाले मुलुक स्तब्ध बन्यो । सरकारले पनि यो घटनामा सुरक्षा कमजोरी स्वीकारिसकेको छ । यस्तोमा लोकप्रिय टेलिभिजन सिरिज […]

ऋण तिर्ने र बाइक किन्ने सपना बोकेर कतार, नेपाल फर्किएर १३ जनालाई रोजगारी

काठमाण्डौ – झण्डै १५ वर्षअघि कतार उड्दा सुनसरीको इनरुवाका मुन्नाकुमार गुप्तासँग  दुई वटा मात्र सपना थिए । पहिलो सपना घरको ऋण तिर्ने, अनि दोस्रो चाहिँ आफ्नो लागि एउटा बाइक किन्ने ।  तर १० वर्ष कतारमा बिताएर फर्कँदा मुन्नाका दुई सपना मात्र पुरा भएका छैनन्, कतारमा सिकेको सीप र कमाइबाट देशमै नयाँ काम सुरु गर्दा अहिले मुन्नाको “क्लासिक डिजाईन”मा १३ जना युवाले विदेशमा जस्तै कमाई हुने रोजगारी पनि पाएका छन् ।  कतार जाँदाका ती दिन र साँचेका सपना सम्झँदा मुन्नाको अनुहारमा मुस्कान छाउँछ ।...

१२ हजार युवाले १० लाखसम्म सहुलियत ऋण पाउने

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच १२ हजार युवालाई सहुलियत ऋण दिने विषयमा द्विपक्षीय समझदारी भएको छ । कोष र परिषद्बीच रोजगार तथा स्वरोजगारी सृजना गर्ने लक्ष्यसहित प्रतिपरियोजना दुई लाखदेखि १० लाख रुपैयाँसम्म दिने गरी बिहीबार सम्झौता भएको हो । समझदारीपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र […]

प्रदेश २ का युवालाई बिना धितो ऋण दिइने

प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएका छन् । प्रदेश सरकार, सीप परियोजना

युवालाई बिना धितो ऋण

प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्की आपूmसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋण दिने तयारी गरेको हो । १९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् ।