शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था पाल्‍पाबाट, स्नातक गरेका युवाले पाए चार लाख :: BIZMANDU.COM

रामपुर। सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका

सम्बन्धित सामग्री

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्

शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण

काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन्।

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।      घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषय अन्योलमा

काठमाडौं – शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था अन्योलमा परेको छ । सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा प्रमाणपत्र धितो राखेर १० लाख रुपैयाँसम्म ऋण दिने घोषणा गरेपनि राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा यसबारे स्पष्ट उल्लेख गरेको छैन । मौद्रिक नीतिमा यो विषयलाई राष्ट्र बैंकले विपन्न कर्जामा गाभेको...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

पाल्पा – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।  बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका ...

प्रमाणपत्र धितो राखेर ७ लाख ऋण दिने सरकारको घोषणाको स्वागत

काठमाडौं, जेठ १५ – सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलबार संघीय ...

बजेट अपडेटः शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँ ऋण - Naya Patrika

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अाजकाे संघीय संसद् बैठकमा अागामी अार्थिक वर्षकाे बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर...पूरा पढ्नुहोस् »