नेपालले ६ महिनामा गर्यो २१ अर्ब ३२ करोडभन्दा बढीको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल निर्यात

काठमाडौं, २ फागुन। नेपालले चालु आर्थिक वर्ष २०७९/८०को ६ महिना(साउन–पुस)मा २१ अर्ब ३२ करोड ५९ लाख ६४ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल विदेश निर्यात गरेको छ। भन्सार विभागका अनुसार ८ अर्बको भटमास, १३ अर्ब ८ करोड रुपैयाँको पाम र २२करोड ७८लाख रुपैयाँको सनफ्लवार तेल नेपालले निर्यात गरेको छ। यो सबै तेल नेपालले भारतमा निर्यात गरेको हो।

सम्बन्धित सामग्री

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।विभागका […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको […]

वनस्पति घिउ र तेल निर्यात घट्दो,  पाम आयल बढ्दो

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ।विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको त

इन्डोनेसियाले खुलायो पाम तेलको निर्यात

इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने घोषणा गरेको छ । यसअघि विश्वकै ठूलो पाम तेल निर्यातक मुलुक इन्डोनेसियाले देशको आन्तरिक माग धान्ने भन्दै यसको निर्यातमा रोक लगाएको थियो ।इन्डोनेसियाले अघिल्लो महिना घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यात रोकेको हो । राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गर्दै भने, ‘यो निर्णयले विश्वमा खाद्य तेलको कमी पूर्ति गर्न सहयोग पुग्छ ।’रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य तेलको अभाव सुरू भए

इण्डोनेसियाले प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने

६ वैशाख, काठमाडौं । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यात खुला गर्ने निर्णय गरेको हो । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ […]

इण्डोनेसियाले पाम तेल निर्यात प्रतिबन्ध सोमबारदेखि हटाउने

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।इण्डोनेसिया विश्वमा पाम तेलको सबै

इन्डोनेसियाली नीतिले नेपाली पाम तेल उद्योग प्रभावित

२६ माघ, काठमाडौं । कच्चा पाम तेलको निर्यातमा कडाइ गर्ने इन्डोनेसिया सरकारको नीतिले नेपाली पाम तेल उद्योगहरु प्रभावित भएका छन् । कच्चा पाम तेलको प्रमुख निर्यातक मध्येको एक मुलुक इन्डोनेसियाले लाइसेन्समार्फत मात्रै पाम तेल निर्यात गर्ने नीति अघि सारेको र नयाँ लाइसेन्स जारी नगर्दा आयात रोकिएको नेपाल वनस्पती घिउ तेल उत्पादक संघले जनाएको छ । […]

भारतले खोल्यो पाम तेलको आयात

काठमाडौं। भारतले ६ महिनाका लागि पाम तेलको आयात खोलेको छ। गत असारदेखि नेपाललगायत सबै मुलुकबाट भारतमा निर्यात हुने पाम तेल रोकेको थियो। यसबाट नेपाल, सिंगापुर, मलेसिया र बंगलादेशका निर्यात व्यवसायी प्रभावित बनेका थिए। भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै पाम तेलको आयात खुला गर्ने जानकारी दिएको हो।