नामका कारण विवादमा परेका बलिउडका ६ फिल्म

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई  काठियावाडी’ ले अहिले दर्शकको मन जितिरहेको छ । रिलिज अगाडि फिल्मको नामलाई लिएर अनेक विवाद  भएको थियो । गंगुबाईका परिवारले उनको छवि बिगारेको आरोप लगाएका थिए, भने फिल्मको नाम समेत परिवर्तनको आवाज उठेको थियो । तर पनि फिल्म रिलिज भयो । बलिउडमा फिल्मको नाम र कथामा विवाद भएको यो पहिलो होइन । यस अगाडि पनि केही फिल्मको विषयमा विवाद उत्पन्न भएका थिए । ति फिल्म यस्ता छन् ।लक्ष्मी : अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष

सम्बन्धित सामग्री

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

विराटनगर, २५ माघ । आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की […] The post आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चले माग्यो रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउनुको कारण

२२ चैत, काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुँयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा […]

‘बेशर्म रङ’ ले विवादमा दीपिका

काठमाडौं : अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ। गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्। एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्य

पहिरनका कारण विवादमा उपासना

अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को हालै सार्वजनिक भएको गीत ‘चार घण्टा कुराएर’ मा लगाएको पहिरनका कारण उनी विवादमा तानिएकी हुन् ।उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भू मन्दिरको चित्र रहेको छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । केही दिन अगाडि भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा उनले यो पहिरनमा अभिनेता आर्यन सिग्देलसँग नृत्य गरेकी छन् । गीत छायांकनका क्रममा एक भिडियो टुक्रा सम

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरुले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो ।सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको […]

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको […]

सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

९ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए । उनले जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएको […]

सामाजिक सुरक्षा कोषको विवादमा कारण देखाउ आदेश

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले संयुक्त रुपमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । कर्मचारीहरुले अन्तिरिम आदेशको माग गरेपनि जारी भएन । विपक्षीका नाममा […]

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]

गणेशको माला लगाएकै कारण विवादमा रिहाना

पप गायिका रिहाना भारतमा फेरि विवादमा फसेकी छिन्। उनले भगवान गणेशको पेन्डेन्ट लगाएर फोटोसुट गरेको तस्विर सार्वजनिक भएसँगै उनको विरोध भएको हो। उनको उक्त तस्विरको भारतमा विरोध भइरहेको छ। केहीले भने उनको टपलेस तस्विरलाई विवादित बनाउनुपर्ने कुनै कारण नभएको बताइरहेका छन्। यस विषयलाई लिएर विश्व हिन्दू परिषदले दिल्ली र मुम्बई…