कमलमणि भन्छन्- फिल्म फ्लप हुँदा कलाकारले प्राण भरेको चरित्र नै मरेर जान्छ

काठमाडौं । यस्ता कमै कलाकार हुन्छन्, जसले एक वर्षभित्रै सर्वाधिक हिट र सर्वाधिक फ्लप फिल्मको स्वाद चाख्नुपर्‍यो । अभिनेता कमलमणि नेपाल यी दुई परिस्थितिको साक्षी बने । जेठमा रिलिज भएको ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो र अर्कोतिर फागुनमा रिलिज भएको ‘छड्के २’ पूर्णतः असफल । यी दुईको मुख्यमध्येको एक भूमिकामा कमलमणि स्वयं थिए […]