उल्टो हिंडेर मेची-महाकाली यात्रा

६ चैत, दाङ । लामो यात्रा पैदल हिँड्नु आफैंमा गाह्रो काम हो । तर दाङ तुलसीपुर उपमहानगरपालिका-३ का ३० वर्षीय ऋषि परियार भने उल्टो हिडेर पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा गरिरहेका छन् । ‘हिडौं स्वस्थ रहौं’ …

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकल यात्रा

११ कात्तिक, झापा ।  पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त […]

३५ सय बोकेर मेची महाकाली यात्रा गरेका अभिनय विश्व साइकल यात्रा गर्दै

आफूले देशका ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ ।

वन तथा वातावरण संरक्षण गर्न मेची-महाकाली यात्रा

सल्यान : वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरुले सारंगी संगीतको मेची-महाकाली यात्रा जारी राखेका छन्। बाँकेको कोहलपुर-११ का कलाकारहरु सारंगी र मादलको मिठो धुनसँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन् ।नेपाल कला संगीत मञ्चमा आबद्ध ६० वर्षीय प्रेमबहादुर गन्धर्व, ५५ वर्षका दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व र ५१ वर्षीय भीमबहादुर नेपालीले मेची-महाकाली यात्रा अन्तर्गत विभिन्न जिल्लामा ‘रुख रोपौँ, वन जोगाउँ’ भन्ने सन्देशसहित मौलिक रुपमा सारंगी संग

ह्विलचियरबाट मेचीदेखि–महाकाली यात्रा सम्पन्न

मेची । शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गरेका छन् । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली यात्रा गरेका हुन् ।

उल्टो हिंडेर मेची-महाकाली यात्रा सकेका परियार मुस्ताङ यात्रामा

६ जेठ, पाल्पा । उल्टो पैदल यात्री ऋषि परियार मेची-काली यात्रा सकेर यतिबेला मुस्ताङसम्मको यात्रामा निस्किएका छन् । पहिलो चरणको यात्रा सकेका ऋषिले दोस्रो चरणमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलदेखि मुस्ताङसम्मको उल्टो पैदल यात्रा तय गरेका हुन् । बुटवलदेखि ३ दिनमा पाल्पाको तानसेन आइपुगेका परियारले २५–२६ दिनसम्म मुस्ताङसम्मको यात्रा सक्ने बताए । दाङ स्थायी घर […]

विवेकशील साझाले मेची-महाकाली यात्रा गर्ने

काठमाडौँ- विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। उक्त यात्रा कञ्चनपुरबाट पुस २७ गते सुरु गरिने र सहिद दिवसको दिन माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझाले विज्ञप्तिमार्फत जनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले […]

राप्रपाको मेची-महाकाली यात्रा : हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको नारा

कृष्णराज गौतम काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ। यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौंमा आएर समापन गरिने छ। दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित...