उल्टो हिंडेर मेची-महाकाली यात्रा सकेका परियार मुस्ताङ यात्रामा

६ जेठ, पाल्पा । उल्टो पैदल यात्री ऋषि परियार मेची-काली यात्रा सकेर यतिबेला मुस्ताङसम्मको यात्रामा निस्किएका छन् । पहिलो चरणको यात्रा सकेका ऋषिले दोस्रो चरणमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलदेखि मुस्ताङसम्मको उल्टो पैदल यात्रा तय गरेका हुन् । बुटवलदेखि ३ दिनमा पाल्पाको तानसेन आइपुगेका परियारले २५–२६ दिनसम्म मुस्ताङसम्मको यात्रा सक्ने बताए । दाङ स्थायी घर […]