काठमाडौं, ५ चैत्र । नागरिकताविहीन संघर्ष समिति नेपाल, मधेश प्रदेशले चैत्र १० गतेदेखि मेची महाकाली यात्रा गर्ने भएको छ । विगत २ वर्षदेखि संघर्ष समितिले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई लगायत नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।संघर्ष […]