सुमार्गीको आरोपमा कान्तिपुरको प्रत्युत्तर-आक्षेप पुष्टि गर्न चुनाैती

काठमाडौँ- उद्यमी तथा मिडिया व्यवसायी अजेयराज सुमार्गीले आफूबिरुद्ध ब्ल्याकमेलिङको आरोप लगाएका बेला कान्तिपुरले कडा शब्दमा त्यसको प्रतिवाद गर्दै उनले मुख्य मुद्दाबाट ध्यान मोड्न लगाएका गम्भीर आक्षेपलाई पुष्टि गर्न उनलाई चुनाैती दिएको छ। सोमबार सुमार्गीले कान्तिपुर मिडिया प्रा.लीका मालिक कैलाश सिरोहियामाथि पत्रकार सम्मेलन गरेर नै विभिन्न आरोप लगाएका थिए । सुमार्गीले आरोप लगाएको भोलिपल्टै आज कान्तिपुरले…

सम्बन्धित सामग्री

प्रचण्डले देउवालाई प्रधानमन्त्री अफर गरेको पुष्टि गर्न गगनलाई वर्षमानको चुनाैती

कांग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो ।

चौथोपटक सत्तामा पुगेका ओलीलाई पुराना दलप्रतिकाे विश्वसनीयता फर्काउने माैका

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक सत्ताको बागडोर सम्हाल्दै गर्दा उनका अगाडि चुनाैतीका चाङ छन् । त्यसाे त यसअघि उनी प्रधानमन्त्री बन्दा पनि चुनाैती नभएका हाेइनन् । तर याेपटक संसदका दुई ठूला दल मिलेर सरकार बनेकाले उनले कांग्रेस र एमालेबीचकाे अनपेक्षित गठबन्धन बनाउनुकाे औचित्य पुष्टि गर्नुपर्ने थप चुनाैती छ ।ओली...

आफूमाथि लगाएका आराेप पुष्टि गर्न एन्फा अध्यक्षलाई थापाकाे चुनाैती

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिनुभएकाे छ ।  ललितपुरकाे एक होटलमा आज बुधवार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये एन्फा अध्यक्ष शेर्पाले मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिनुभएकाे हाे । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र आउँदै गरेको एन्फाको चुनावसँग सम्बन्ध नरहेको समेत बताउनु...

सभामुखमाथि लगाइएका लाञ्छना पुष्टि गर्न एमालेलाई चुनाैती : सचिवालय

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाइएका लाल्छना पुष्टि गर्न सापकोटाको सचिवालयले चुनौती दिएको छ । एमालेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै सचिवालयले आपत्तिसमेत जनाएको छ । सभामुख सापकोटाको सचिवालयले आज बुधवार प्रेस नोट निकालेर राजनीतिक पूर्वाग्रहबाट प्रेरित कुप्रचार नगर्न पनि आग्रह गरेको छ । सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाइ गलत भाष्य निर्माण गर्न खोजिएकोतर्फ सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्ले...

ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेकाे पुष्टि गर्न ओलीलाई प्रचण्डकाे चुनाैती

‘म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु’, दाहालले भनेका छन् ।

अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई प्रधानमन्त्रीको चुनाैती

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चुनाैती दिनुभएको छ । प्रधानमन्त्री ओलीले कांग्रेसले देशलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर नागरिकको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आ...