ओली सरकारको पालामा एसपीपी सम्झौता भएको पुष्टि गर्न प्रचण्डलाई ईश्वर पोखरेलकाे चुनाैती

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए । ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको […] The post ओली सरकारको पालामा एसपीपी सम्झौता भएको पुष्टि गर्न प्रचण्डलाई ईश्वर पोखरेलकाे चुनाैती appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

“केपी ओली आफैं संलग्न भएको भए एसपीपीको मुद्दा किन चर्काउनुहुन्थ्यो र ?”

काठमाडौं, ३ असार । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, एसपीपी सम्झौता केपी ओलीको पालामा भएको पुष्टि गर्न त्यतिबेलाका रक्षामन्त्री ईश्वर पोखरेलले संसदमै चुनौती […]